|
विवाह भएको केही वर्षछि यमुनाले एउटा छोरीको जन्म दिइन्। मानिसलाई माया प्रेमले मात्र कहाँ पुग्दो रहेछ र। मान्छेको दैनिक घरव्यवहार चलाउन पैसाको पनि समस्या पर्दोरहेछ। यस्तै क्रममा जागिरेको खोजीमा सीताबहादुर साइँला मलेसिया गयो। समय-समयमा पैसा र मायाले भरिएका पत्र पाउँदा यमुना निकै खुशी हुन्थिन्। समय बित्दै गयो, यमुनालाई यतिले मात्र पुगेन। उनलाई सेक्सको पनि जरुरत हुन थाल्यो। दिनदिनै यमुनालाई जवानीको प्यासले सताउन थाल्यो। यमुनाको माइती पनि नजिकै छन्। उनी प्रायः माइतमा जान्थिन्। यही क्रममा यमुना वार्ड नं. ४ बस्ने मणिलाल घलेसँग नजिकिँदै गयो। एकदिन यमुना माइतीमा गएको बेला मणिलाल पनि त्यहीँ आयो। यमुनाको बुबा मलेसिया गएको थियो र घरमा आमा मात्र थियो। आमा पनि कामले बाहिर गएको हुनाले उनी दुईजनालाई जिस्किन सजिलो भयो। मणिलालले यमुनाको गोप्य अङ्गहरूमा हातले छुँदै जिस्किन थाल्यो, उनको जीउ सुम्सुम्याउन थाल्यो। यमुनाले त्यसरी नगर्नु न, अहिले कोही आयो भने हामीलाई नराम्रो सोच्छ भनेर भन्यो। तर यौनका तिव्र आकांक्षा भएका मणिलालले कहाँ छाड्थ्यो र ? अन्त्यमा जिस्किँदै-जिस्किँदै मणिलालले यमुनालाई खाटमा सुताइदियो र यमुनाको अङ्ग प्रत्यङ्गमा चुम्न थाल्यो। यमुनाले केही समय विरोध गर्यो तर केही समयपछि उनलाई मजा आएछ क्यारे विरोध गर्न छाड्छिन्। विरोध गरोस् पनि कसरी, श्रीमान् गएको पनि धेरै भइसक्यो र त्यही दिनदेखि सेक्सको भोको रहेकी यमुनालाई यसरी मौका पाउँदा त ढुङ्गा खोज्दा देउता मिले झैं भयो। मणिलालले यमुनाको शरीरमा सुम्सुम्याउँदै बिस्तारै कपडा खोल्दै गयो र यमुना पनि यसमा सहयोग गर्दै गई। अन्त्यमा उनी दुईवटा पुरै सर्वनाङ्गा भए। उनीहरूको शरीरमा एक रति धागो पनि रहेन। पूर्ण उत्तेजित भएका मणिलाल र यमुना आफ्नो यौनचाहना तृप्त गर्न अगाडि बढ्यो। केही समयको संघर्षपछि मणिलाल लल्याक-लुलुक भई उठ्यो र यमुना पनि आफूलाई सम्हाल्दै छिटो-छिटो पानीका गाग्री बोकेर पँधेरोतिर गइन्। मणिलालसँग पल्केकी यमुना आफ्नो छोरीलाई ससुरालीमा नै छोडी माइत जान थालिन्। कहिले आमा बिरामी भयो, कहिले के भएको छ भन्दै आफ्नो सासु-ससुरालाई झुट्टा बोल्दै यमुना प्रायः माइत जान्थी। मणिलाल पनि आफ्नो घरको श्रीमती छोडी नयाँ स्वाद लिन यमुनाकै घरतिर जान थाल्यो। उनीहरूको यस्तो क्रम दिनदिनै बढ्दै गयो। हुन त यमुनाले मणिलाललाई आफ्नो यौन चाहना पूरा गर्नको लागि मात्र उनको जीवनमा प्रवेश गराइएको थियो तर त्यहाँ मणिलालको भने यौनइच्छाको साथ अर्कै चाहना पनि थियो। मणिलालले बिहे गरेर सात/आठ वर्षहुँदा पनि आफ्नो श्रीमतीबाट सन्तान भएन। त्यसैले उनी सन्तानको लागि बाहिर-बाहिर तरुणीहरूसँग लागेको होलान्। भनिन्छ कोइलीले बच्चा बनाउनको लागि अर्काको गुँडमा गएर फूल पार्छ रे। त्यस्तो मणिलाल पनि कोइली झैं अर्काको गुँड खोज्दै गयो। यस्तै क्रममा केही महिनापछि यमुनाको महिनावारी रोकियो र दिनदिनै पेट बढ्दै आयो। यमुना आत्तिन्छिन् र बच्चा फाल्नको लागि उपाय खोज्न थाल्छिन्। झन्-झन् उनको पेट ठूलो देखिँदै आयो। उनी घरमा पेट सुनिने व्यथा लाग्यो भन्दै औषधि गर्न थालिन्। बिचरा देउता जस्तो सासु-ससुरालाई के थाहा आफ्नो बुहारीको पेटमा अर्काको पाप हुर्किरहेको छ भनेर। यमुना पनि पेट दुख्यो भन्दै कहिले अँगेनामा ढाँड सेकाएर आगो ताप्थिन्, कहिले तातो खरानी कपडामा पोका पारेर पेटमा सेक्थिन्। सासु-ससुरालाई के थाहा बुहारीले यसरी झुट्टा नाटक गरिरहेको छ भनेर। बिचरा सासु-ससुरालाई पनि निकै चिन्ता पर्न थाल्यो र कहिले घरमा झाँक्री बोलाएर फुक्न लगाउने, कहिले जडीबुटी ल्याएर खान दिन्थे। दिनदिनै यमुनालाई पीर पर्दै गयो, अगर यो पोल खोल्यो भने समाजको अगाडि कसरी मुख देखाउने भनेर | ||||||||