|
फरक पाटो यसकारण कि केही महिलालाई जबरजस्ती कसैले सो नर्कमा फसाइएका छन् भने धेरैजसो महिलाहरू राजीखुशी धेरै सम्पत्ति कमाउनको लागि सो घृणित कार्य गर्छन्।यो २१ औं शताब्दीको कथित हामी युवाहरूको साइबर युग हो। यस जमानाभित्र मौलाएको विज्ञान र प्रविधिको उच्च विकासले हामी सबैलाई चेतनशील बनाउनमा मद्दत गरेको छ। यसका साथसाथै तिव्र गतिमा विकसित हुँदै गइरहेको सूचना तथा सञ्चारको रफ्तारले हाम्रो चेतना अझ उँचो बनाउँदै लगेको छ। यस समयभित्र निरंकुशता, दमन, शोषण, जबरजस्ती तथा अन्याय अत्याचारले कहीँ पनि ठाउँ पाउँदैन यो सत्य हो। अहिलेका हामी युवाहरूले आफ्नो जीवन र भविष्यको निर्णय आफैं गर्न सक्छौं। तथा समाजका कुरीतिहरू विरुद्ध जस्तै- दाइजो, बोक्सी, गौना छोपडी, जन्मघरका भौतिक सम्पत्तिमाथि पुरुषको मात्र अधिकार रहने जस्ता कुप्रथा विरुद्ध युवाहरू विद्रोह गर्न थालिसकेका छन्। मैले यी प्रसङ्गहरू किन लेखिरहेको छु भने कथाकार एलिना थापाजीले लेख्नुभएको कथाका ती नेपाली महिला पात्रहरू त्यहाँ जबरजस्त ती कार्य गर्न बाध्य पारिएका छन् जस्तो मलाई लाग्दैन। किनभने आफ्नो चाहना विपरीत आजको यो जमानामा कसैले पनि जबरजस्त गर्न पाउँदैन र गर्नु पनि हुँदैन भने चेतना विकसित छ।
हुन त 'श्रम साप्ताहिक', 'जनपृष्ठभूमि साप्ताहिक' र 'नेपाल सर्न्दर्भ' मा जम्मा गरी आज सम्मान ११ वटा कथा, १४ वटा लेख र करिब एक दर्जन कविता मैले लेखिसकेको र प्रकाशित भइसकेका छन्। तर ती मध्ये प्रदेशमा महिला श्रमिकहरूको उपस्थिति र उनीहरूको चरित्रका बारेमा छापिएका केही समाचार र लेखहरूलाई खण्डन गर्दै जनपृष्ठभूमि साप्ताहिकमा प्रकाशित भएको मेरो २ वटा लेख धेरै विवादित र चर्चित बढ्यो। धेरैले हदैसम्म नारीवादी भएको आरोप लगाए। तर मैले सत्य लेखेको थिएँ। मैले त्यस लेखहरूमा लेखेको छु- 'चरित्रमाथि औंला ठड्याउने समाजलाई अग्नि परीक्षा दिएर पवित्रताको ग्यारेन्टी गर्ने गंगा झैं स्वच्छ देवी सीता जन्मेकी देशका हाम्री पवित्र चेलीहरू विश्वको जुनसुकै भुगोलमा रहेर कर्म गरे पनि सधैं स्वच्छ र पवित्र रहनेछन्। आफ्नो स्वाभिमान सगरमाथा झैं अटल राख्नेछन्, धर्म, संस्कृति, परम्परा र पहिचान बिर्सने छैनन्, यी नै नेपाली नारीका गौरवमय अतीत, वर्तमान र परिचयहरू हुन्। त्यसैले आज तलब थाप्यो भोलिपल्ट नै वेश्यालय, बार र डिस्कोहरूमा गएर गोजी रित्याउनमा माहिर नेपाली पुरुषहरूले महिला कामदारहरूका चरित्रमाथि औंला ठड्याउनु सोभा दिँदैन।'
यौनको
बारेमा
प्रष्ट
पार्दै
लेखेको
थिए
'सहमतिमा
सुरक्षित
यौनसम्पर्क
गर्नु
नराम्रो
होइन,
यौन
पनि
मानव
जाति
अपरिहार्य
हुन्छ
तर
यौन
पूर्ण
रूपमा
सुरक्षित
र
सहमतिपूर्ण
अथवा
आपसी
मेलमिलापमा
भविष्य
र
वर्तमानलाई
असर
नपुर्याउने
खालका
गरिएको
हुनुपर्छ।'
यौनकै
बारेमा
एक
लेखकको
लेखलाई
खण्डन
गर्दै
लेखेको
थिए
'चाइनिज
युवतीहरू
सेतो
त्रि्रा
देख्दैमा
यौन
तृष्णाले
पागल
हुने
पुरुषहरूले
महिला
कामदारहरूको
यौन
आकांक्षामाथि
औंला
ठड्याउनु
लज्जास्पद
छ।'
महिला
अस्मिताको
बारेमा
पनि | ||||||||