Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 खेलाडीमा यौन क्रिडाको असर

महान् खेलाडीको बिचार

खेलाडीलाई खेल अघि गर्ने यौन क्रिडाले कस्तो असर पुर्याउँदछ अर्थात् महान् खेलाडीहरूले यौन क्रिडामा विषयमा के-कस्ता धारणा पोखेका छन् भन्ने विश्वबासीको जिज्ञासालाई शान्त बनाउने अभिलाषा स्वरूप हामीले यहाँ विश्व प्रसिद्ध खेलाडीको यौन क्रिडाका सम्बन्धका विचारलाई प्रस्तुत गर्ने जमर्को गरेका छौं।

पेलेः

' पहिले फुटबल खेल खेल्दा घरबाट बाहिरै हुन्थे, जसले गर्दा आफ्नी श्रीमतीसँगको यौन सम्पर्कबाट टाढा हुन्थे। तर हरेक खेल खेल्नु अघिको रात थुप्रै सुन्दरीहरूसँग यौनसम्पर्क गर्थें, जसले गर्दा ममा थुप्रै शारीरिक शक्तिको विकास भयो। मैले हरेक फुटबल म्याचमा अद्वितीय खेल प्रदर्शन गर्न सफल हुनुको मुख्य कारण खेल पूर्वको यौन सम्पर्क पनि हो।'

म्याराडोनाः

' यौनक्रिया गरेर थाकेको छैन तर फुटबल फुटबल खेलाडीहरूका वरिपरि बनाउने घेरा देखेर अत्यन्तै थाकिसकेको छु।'

लेनोक्स लुइसः

'यौन सम्पर्कबाट टाढा रहेमा शरीर बढी फुर्तिलो तेजिलो हुनुका साथै हातले प्रहार गर्ने शक्तिमा बृद्धि हुने गर्दछ।'

माइक टाइसनः

'यौन सम्पर्कले मेरो शारीरिक शक्ति फुर्तिलोपनलाई अहिलेसम्म घटाएको छैन, बरु बढाएको छ। तसर्थ कुनै पनि बक्सिङ्ग भिडन्तको अघिल्लो रात मैले कम्तिमा जना स्त्रीहरूसँग सुत्ने गरेको छु। त्यसैले कुनै पनि खेल खेल्नु अगाडि यौन क्रियाबाट निष्त्रिm रहन सक्दिनँ।'

आन्द्रे आगासीः

'मलाई स्टेफी ग्राफसितको सहबासले मेरो शारीरिक शक्ति अझ बढेको जस्तो अनुभव भएको छ। किनभने मैले यो उपाधि हासिल गर्नको लागि स्टेफी ग्राफसँग अघिल्लो रात पटकसम्म सहबास गरे। यसमा ग्राफको पनि उत्तिकै सहयोग छ। नपत्याए उनीसँग नै सोधे बेश हुन्छ।'

बेन जोन्सनः

' कुनै पनि म्याचको अघिल्लो रातमा शारीरिक सम्पर्क गर्न रुचाउँछु, एक कि त्यसपछि मात्र प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्छु।'

आलन डोनाल्डः

'मैले सन् १९८० को मध्य दशकमा अफ्रिकन क्रिकेट च्याम्पियनसिपमा उत्कृष्ट ल्याटिङ्ग गर्न सफल हुनुको कारण यौन क्रियाले गर्दा नै हो। सो क्रिकेट खेल खेल्नु अघिको रात मैले आफ्नै श्रीमतीसँग दुईपटक सहबास गरेको थिए। बिहान उठ्दा रातीको सहबासले गर्दा निकै जोसिलो मुद्रामा थिएँ, जसको कारणले गर्दा क्रिकेट खेलमा सफल प्रदर्शन गर्न सफल भएँ। तसर्थ हरेक खेलाडीले यौन क्रियामा भाग लिँदा खेलमा बाधा नपुग्ने तथ्य बुझ्नु आवश्यक छ।'

प्रस्तुतीः मिलन आफन्त

 

 

 

? Copyright 2007 Janasamachar